गगन र विश्वलाई योगेशको सलाम « Khabarhub

गगन र विश्वलाई योगेशको सलाम


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् ।

पार्टीभित्र विद्रोह गरेको विषयलाई उनले आफूहरूले भन्दा धेरै गरेको भन्दै सलाम भनेका हुन् ।

‘हामीले बोल्यौँ, केही गर्यौँ । तपाईंहरूले बोल्नुभयो । हामीभन्दा धेरै गर्नुभयो
सलाम मित्रहरू’ उनले भने ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिवको उम्मेदवार हुँदा भट्टराई अध्यक्ष केपी ओलीको फरक प्यानलमा थिए । उनीहरुले पनि पार्टीमा नेतृत्व परिवर्तनको प्रयास गरेका थिए । तर महाधिवेशनमा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा पुनः निर्वाचित भए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : ४० बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले