सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन « Khabarhub

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै छौँ भन्दै सन्देश सार्वजनिक गरेका छन् ।

आइतबार राति फेसबुकमार्फत बालेनले ‘सबैलाई शुभकामना, हामी आउँदैछौँ’ भनेर लेखेका हुन् ।
हालैमात्रै रास्वपाको दोस्रो वरीयताको नेता रहने गरी पार्टीमा एकता गरेका बालेनलाई उक्त पार्टीले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरेको छ । बालेन पनि रास्वपासँग आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने शर्तसहित उक्त दलसँग समाहित भएका हुन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : १७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट