सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार एकसय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार पाँचसय रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ११ : ३० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते