इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने « Khabarhub

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही वर्ष हुने विश्वकप फुटबल प्रतियोगिता नखेल्ने संकेत गरेको छ।

इरानका खेलमन्त्री अहमद दुन्यामालीले देशले आगामी फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुन नसक्ने बताएका छन्।

इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले अमेरिका–इजरायलसँगको युद्धका कारण वर्तमान परिस्थितिमा विश्वकपमा भाग लिन असम्भव भएको बताए। यद्यपि यसले प्रतियोगितामा कस्तो प्रभाव पार्छ भन्नेबारे उनले केही बोलेका छैनन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ०४ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित