आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने « Khabarhub

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ संस्करण आगामी मार्च २८ देखि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल बेङ्गलुरुमा हुनेछ भने फाइनल पनि त्यहीँ आयोजना गरिने तय गरिएको छ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा बेङ्गलुरु रोयल च्यालेन्जर्स र हैदरावाद सनराइजर्स आमनेसामने हुनेछन्। यस सिजनमा १० टोली सहभागी हुने छन् ।

प्रतियोगितामा कुल ८४ खेल खेलाइनेछन् । प्रतियोगिताको फाइनल खेल मे ३१ मा हुनेछ। उद्घाटन खेलपछि मार्च २९ मा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि मार्च ३० मा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स आमनेसामने हुने तालिका छ।

यसपटक खेल तालिका दुई चरणमा सार्वजनिक गरिएको छ । सुरुवाती केही साताका खेलहरूको तालिका मात्र सार्वजनिक गरिएको हो । भारतका केही राज्यमा हुने निर्वाचनका कारण बाँकी खेलहरूको तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ९ : ०३ बजे

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

बागमती– श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा