इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु « Khabarhub

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय वार्ता सुरु भएको छ । यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नर सहभागी छन् ।

इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री अब्बास अराघचीले प्रतिनिधित्व गरिरहेका छन्।

वार्तामा पाकिस्तानी सैन्य प्रमुख असीम मुनिर र प्रधानमन्त्री शहबाज शरिफ समेत सहभागी छन् । सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तियता अमेरिका र इरानबीच भएको यो सबैभन्दा उच्चस्तरीय वार्ता हो ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ७ : ०६ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत