प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित « Khabarhub

प्रिमियर लिग : वेष्ट ह्याम युनाइटेडमाथि आर्सनलको जित


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० गोलले हराउँदै आर्सनल उपाधि यात्रातर्फ लम्किएको छ ।

खेलको ८३औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गरेको गोल आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल ३६ खेलबाट ७९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । पराजित भएको वेष्ट ह्याम युनाइटेडको ३६ अंक छ ।

आर्सनल अब प्रिमियर लिग उपाधि जित्न केवल २ जित टाढा छ । अर्को तर्फ वेस्ट ह्याम भने रेलिगेसनको दबाबमा परेको छ।

यता, एक खेल कम खेलेको म्यानचेस्टर सिटी भने ७४ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ७ : २३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका