क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा « Khabarhub

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

त्यसका लागि सदस्यता दर्ता गर्न समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गर्न सकिनेछ । उक्त नम्बरमा सम्पर्क गर्दा इच्छुक सदस्यले कांग्रेस एआई साथीसँग प्रत्यक्ष संवाद गर्न सक्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।

एआइले २४ घण्टा प्रक्रियामा देखिने समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल आवश्यक समाधान दिने जनाइएको छ । एक महिने जरा अभियानमा लागेको कांग्रेसले अनलाइनमार्फत क्रियाशील सदस्यता अध्यावधिक गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली