प्रधानमन्त्रीले अभद्र व्यवहार देखाए : नेकपा « Khabarhub

प्रधानमन्त्रीले अभद्र व्यवहार देखाए : नेकपा


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री वालेन्द्र शाहले अभद्र व्यवहार देखाएको टिप्पणी गरेको छ ।

राष्ट्रपति रामचन्द्रो पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा बैठक छाडेर हिँडेका थिए ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले नेपाली प्रधानमन्त्री बालेनले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाए ।

उनले प्रधानमन्त्री शाहले राष्ट्रपतिकै अगाडि संसद् छाडेर हिँड्नु अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति भएको बताएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली