१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे « Khabarhub

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जीवनसाथी जोर्जिना रोड्रिगेज आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि यो चर्चित जोडीले पोर्चुगलमा एक निजी समारोहका औँठी साटेका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना विवाहको औँठी देखिने तस्बिर सेयर गर्दै वैवाहिक बन्धनमा बाँधिएको पुष्टि गरेका हुन्। पोस्टमा संक्षिप्त रूपमा “C❤️G” लेखिएको छ।

पोर्चुगलको कास्काइसमा आयोजित समारोहमा उनीहरुका पाँचै जना बालबालिका र परिवारका नजिकका सदस्यको मात्र उपस्थिति रहेको थियो। सन् २०१६ मा म्याड्रिडको एक स्टोरमा पहिलोपटक भेट भएका रोनाल्डो र जोर्जिनाले गत वर्ष अगस्टमा इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ४३ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको