बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू) « Khabarhub

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका घरायसी सामान निकाल्दै सुरक्षित स्थानमा सारिरहेका छन् । 

बाढीका कारण प्रभावित बनेका स्थानीयवासी अहिले चुलिदेवी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । 

आफ्नो ज्यान जोगाउँदै बाढीबाट बचाउन सकिएका लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामान संकलन गरेर सुरक्षित स्थानमा पुर्‍याउन स्थानीयवासी जुटिरहेका छन् । 

घर छाड्न बाध्य भएका उनीहरूका लागि चुलिदेवी माध्यमिक विद्यालय अहिले अस्थायी आश्रय स्थल बनेको छ । जहाँ उनीहरूको लागि  खाना र बासको व्यवस्था मिलाइएको छ ।

तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : २३ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट