राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा « Khabarhub

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन् ।

उनले काठमाडौँ–४ उम्मेदवार बन्ने गरी तयारी गरेका हुन् । उनीनिकट स्रोतका अनुसार उनलाई रास्वपाबाट टिकट दिनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुखसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले छलफल गरिरहेका छन् ।

बालेन्द्र पनि मेयर पदबाट राजीनामा दिएर झापा ५ बाट चुनाव लड्ने तयारीमा छन् । बालेनले राजीनामा दिएपछि आफूले पनि राजीनामा दिने पाण्डेको योजना छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यसका लागि दलहरु उम्मेदवार छनोटमा लागेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : २३ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण