इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट « Khabarhub

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सात ओरभको दोस्रो बलममा ब्याटर आसिफ शेखलाई गुमाएको हो ।

उनले २० बलमा २ चौकाको सहयोगमा २० रन जोडे । आशिफ आउट हुँदा नेपाल तीन विकेटको क्षतिमा ४९ रनको सामान्य अवस्थामा छ ।

दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भएका हुन् । १४ बलमा २ छक्काको सहयोगमा २३ रन जोडेर उनी आउट भए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ३ : ५२ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य