च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा « Khabarhub

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल र बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएकाे खेलमा लिभरकुजेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हार्भटेजले गोल गरेका थिए ।

खेलको सुरुवातमा दुवै टोलीले राम्रो प्रदर्शन गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ४६औँ मिनेटमै लिभरकुजेनका रोबर्टले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८९औँ मिनेटमा आर्सनलका हार्भटेजले पेनाल्टीमार्फत गर्दै टोलीलाई हारबाट जोगाउँदै १–१ गोलको बराबरी गरे ।

यो बराबरीसँगै ८ खेलबाट आर्सनल २४ अंकसहित आर्सनललाई शीर्षस्थानमा यथावत रहेको छ । समान खेल खेलेको जिभरकुजेन १२ अंकका सथा १६औँ स्थानमा छ ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १८ मा आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ४१ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले