एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित, काँक्रेबिहार पराजित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित, काँक्रेबिहार पराजित


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रेबिहारका तर्फबाट सुदेन विक्रम विश्वकर्माले पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै ९ खेल खेलेको चर्च ब्वाइजले २२ अंक जोडेको छ भने काँक्रेबिहारको १ अंक रहेको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १ : ५६ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक