‘६४ सालमा भारी बहुमत ल्याएर भाँडोमा न भुईँमा भएको नेता मै हो’ « Khabarhub

‘६४ सालमा भारी बहुमत ल्याएर भाँडोमा न भुईँमा भएको नेता मै हो’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ६४ सालमा बहुमत ल्याएर भाँडोमा न भुईँमा भएको नेता आफूनै भएको बताएका छन् ।

उनले अहिले बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यस्तै हुने चिन्ता व्यक्त गरे । उनले रास्वपालाई आफ्नो नियती नभोग्न आग्रह गरे ।

उनले भने, ‘आफ्नैँ कमजोरीको कारण जनताको विश्वास बचाउन सकेनौँ ।’

सङ्ख्या कहिल्यै पनि स्थायी नहुने भन्दै प्रचण्डले जनताको समर्थन पनि निशर्त नहुने सशर्त हुने बताए । उनले रास्वपालाई इतिहासबाट सिक्न आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ०५ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले