नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ « Khabarhub

नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रम बनाउँदा आफूहरुसँग सल्लाह नगरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद साम्पाङले सरकारले नीति तथा कार्यक्रम बनाउँदा आफूहरूसँग सल्लाह नगरेको बताएका हुन् ।

उनले सरकारले हतार हतारमा नीति तथा कार्यक्रम ल्याएको तर प्रतिपक्षी कसैसँग पनि सल्लाह नगरेकाले हतारमा हिँडेर कहीँ पनि नपुगिने टिप्पणी गरे ।

“नीति तथा कार्यक्रममा सल्लाह गरिएन हतारमा दौडिएर काहीँ पनि पुगिँदैन । हतारमा परीक्षा लेख्दा ह्यान्डराइटिङ राम्रो हुन्छ समयमै पूरा गर्न सकिँदैन हो त्यस्तै काम हुन्छ,” साम्पाङले प्रतिनिधिसभामा भने, “सुकुम्बासी बस्ती हटाउँदा समाजिक प्रतिष्ठाको विषय किन ख्याल गरिएन । सबै नियम ठिक थियो भने व्यवस्था परिवर्तन हुँदैन थियो । त्यही ठिक नभएर हामी यहाँ आएको हो ।”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष