म एक्लो छैन, जनमत परीक्षण गर्नुस् : महावीर पुन « Khabarhub

म एक्लो छैन, जनमत परीक्षण गर्नुस् : महावीर पुन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफूलाई पाँच मिनेट समय दिएकोमा आपत्ति जनाएका छन् ।

उनले अरूलाई १०/१५ २५/३० मिनेट समय दिने र आफूलाई पाँच मिनेट दिने विषयमा आपत्ति जनाएका हुन् ।

उनले आफू एक्लै नभएको जनमत परीक्षण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा धेरै समर्थक आफ्नो पक्षमा रहेको दाबी गरे ।

“म एक्लो छैन, मलाई पाँच मिनेट समय नदिइयोस् । मेरो समर्थक धेरै छन् नेपालमा पत्याउनु हुन्न भने जनमत लिनुस् । म एक्लो छैन, मेरो साथमा सारा नेपाली छन् । सारा नेपालीले मलाई चिन्छन् । पाँच मिनेट मलाई स्वीकार्य छैन ।” उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : १७ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा