गोदावरी नदीबाट एक जनाको उद्धार « Khabarhub

गोदावरी नदीबाट एक जनाको उद्धार


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।

नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ३२ बजे

हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

मनाङ– अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १८ गते बुधबार सन् २०२६