आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ? « Khabarhub

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा विदेश भ्रमणबाट स्वदेश फर्किएका छन् ।

जेन-जी आन्दोलनको कुटपिट र त्यसपछि उपचारका लागि विदेश पुगेका देउवा नेपाल फर्किएको विषयलाई कार्टुनले व्यङ्ग्य गरेको छ ।

राजनीतिक नेतृत्वमा पटक-पटक सत्ताको केन्द्रमा पुग्ने र ‘सिंहदरबार’ र पार्टीको नेतृत्व लिने देउवाको महत्त्वाकाङ्क्षालाई व्यङ्ग्य गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : २५ बजे

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र