बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग « Khabarhub

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिले बजार अनुगमन प्रभावकारी बनाउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

संगठनको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न माग गरेको हो ।

संगठनले उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन र बजारमा हुने अनियमितता नियन्त्रण गर्न प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  २ : ४१ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण