कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।

संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो ।

उक्त निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापतिको उम्मेदवारको निर्वाचन शुल्क ३० हजार तोकिएको हो।

यस्तै उपसभापति र महामन्त्रीहरूको उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ४९ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका