कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन  « Khabarhub

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा चार तारा पुस्तक विमोचन गरेका छन् ।

उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेन्डा ल्याएजस्तै जेन-जी आन्दोलनमा कांग्रेस नबदलिएसँगै अब अगाडि बढ्न नसक्ने बताए । 

उनले ४५ दिनसम्म पनि कांग्रेसले जेन-जी आन्दोलनपछिको उभारलाई आत्मस्वीर्कति नगरेकाले देश को राष्ट्रिय राजनीति नबदलिने बताए ।

उनले जेन-जी समूहसँग दल सुधारको बारेमा यो पुस्तकमा उल्लेख गरिएको बताए । कांगेसलाई काग्रेसबाटै खतरा छ भन्दै युवा नेता शंकर तिवारीले ‘चौबाटोमा कांग्रेस’ पुस्तक विमोचन गरेका छन् । 

उनले पुस्तकमा बिपीले २००७ सालमा निकालेको सिद्धान्त र एजेन्डा जस्तै जेन-जी विद्रोहले ल्याएको उथलपुथलको आत्मसाथ गरेर अगाडि बढ्न नसकेको पुस्तकमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २५ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४