झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्सेमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा ४.९० अंकले नेप्से बढेर २६३९.९१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा थ्री स्टार हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने रसुवागढी हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा खाए । आज नेप्से झिनो अंकले बढेपनि ६ वटा समूहको उपसूचक सकारात्मक भयो भने ६ वटा समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २२ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया