उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो « Khabarhub

कांग्रेस विशेष महाधिवेशन

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म लम्ब्याइएको छ।

 यसअघि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो।

निर्धारित समयमा सबै उम्मेदवारको प्रक्रिया पूरा हुन नसक्ने देखिएपछि निर्वाचन समितिले समय थप गर्ने निर्णय गरेको जनाएको छ। 

संशोधित समयअनुसार अब उम्मेदवारहरूले साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २४ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४