पाकिस्तानको फैसलावादमा सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना « Khabarhub

पाकिस्तानको फैसलावादमा सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तस्थित फैसलावाद शहरमा वर्ष सन् २०२५ मा ३ सय ११ वटा हत्याका घटना भएका छन् । सन् २०२५ मा कुल ७५ हजार ५ सय ७६ वटा घटना दर्ता गरिएको फैसलावाद प्रहरीले जनाएको छ । यद्यपि सन् २०२४ को तुलनामा भने आपराधिक घटनामा कमी आएको छ ।

२०२४ को तुलनामा २०२५ मा शहरमा ७ हजार ३ सय २५ कम उजुरी दर्ता भएको छ । उक्त शहरमा सो अविधमा १५ हजारभन्दा धेरै लुटपाट, चारी र पकेटमारीका घटना भएका छन् ।

यी घटनाबाट नागरिकलाई ३ अर्ब पाकिस्तानी रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । लुटपाटका क्रममा १४ जनाको हत्या भएको छ भने ९८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : १४ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि