जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू)  « Khabarhub

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा काठमाडौं आउन थालेका छन्। सोही क्रममा आज नागा बाबा जन्तीसहित काठमाडौं पुगेर पशुपतिनाथ मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसर प्रवेश गरेका छन्।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा यी चारै सम्प्रदायका बाबा उपस्थित हुने परम्परा छ।

महाशिवरात्रि पर्व नजिकिएसँगै मन्दिर परिसरमा भक्तजनको आवतजावत बढ्दै गएको छ। पशुपति क्षेत्र विकास कोष ले पर्व लक्षित व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ५८ बजे

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा