जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल « Khabarhub

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमालले जनताको शिर कहिल्यै झुक्न नदिने बताएका छन् ।

भेरीगंगा नगरपालिका–छिन्चुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै हमालले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए ।

‘जनताको शिर कहिल्यै ननिउरिने गरी काम गर्छु,’ हमालले भने, ‘जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो।’

उम्मेदवार हमालले कर्णाली क्षेत्रको विकास, सुशासन र पहिचानका विषयमा काम गर्ने प्रतिबद्धता जनाए। उनले धर्म–संस्कृति संरक्षण र समग्र विकासका लागि ‘हलो’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : ३२ बजे

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम