तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो « Khabarhub

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार एक राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्मको ट्रेलरमा डेब्यू नायिका तेरिया मगर दयाहाङको श्रीमतिको भूमिकामा देखिएकी छिन् । त्यस्तै, सौगात र दयाहाङ मितेरी सम्बन्धमा रहेका छन् ।

यी दुवै नायक फिल्ममा गाडी चालकको भूमिकामा देखिएका छन् । उनीहरूमा कस्ले यात्रु आफ्नो गाडीमा राख्ने भन्ने विषयमा द्वन्द्व देखिन्छ ।

जेठ ८ बाट प्रदर्शनमा आउने यस फिल्मको लेखक महेश राई हुन् । अनिल बूढा मगरको निर्देशनमा बनेको यस फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

ट्रेलरको लिंक :

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ५४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र