गायिका इन्दिराको बेबी बम्प फोटो सुट « Khabarhub

गायिका इन्दिराको बेबी बम्प फोटो सुट


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका इन्दिरा जोशीले ‘बेबी बम्प’मा तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

गायिका जोशीले बुधबार सामाजिक सञ्जालबाट बेब बम्पमा सुट गरेका तस्बिरहरू सार्वजनिक गरेकी हुन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘यो जीवनमा एकपटक मात्रै आउने अनुभव हो ।’

गायिका जोशीले गत चैतमा आफू गर्भवती रहेको सार्वजनिक गरेकी थिइन् ।

उनी ०७९ को सुरुवातमा प्रेमी शरद केडियासँग विवाह बन्धमा बाँधिएकी थिइन् । उनी पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।

तस्बिरहरू :

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ५६ बजे

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा