सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

सरकारविरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू) 


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

समितिले सुकुम्बासीमाथि भएको बर्बर दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि भइरहेको हस्तक्षेपको विरोध गर्दै प्रदर्शन गरेको हो।

बिजुलीबजार पुलबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलासम्म पुगेको थियो। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका थिए।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : १९ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना