कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने « Khabarhub

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ । १५ औं महाधिवेशनबारे औपचारिक धारणा बनाउन इतर समूहले बैठक डाकेको हो ।

बैठकपछि चार बजे पत्रकार सम्मेलन गरी महाधिवेशनबारे औपचारिक धारणा सार्वजनिक गर्ने इतर पक्षको तयारी छ ।

यसअघि पार्टीको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको थियो ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । यससँगै इतर समूहले धारणा बनाउन बैठक बोलाएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १ : ०३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना