दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै « Khabarhub

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ ।

झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो ।

युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईंलाई रोकेको थियो । त्यस क्रममा प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो ।

प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घरतर्फ लगेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  २ : १९ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना