नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने « Khabarhub

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा पावर बैंक साथमा लैजान नपाउने भएका छन् ।

नेपाल एयरलाइन्सले सूचना जारी गर्दै भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको जनाएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा पावर बैंक क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा लैजान पाइने छैन ।

यस व्यवस्थाले नेपालबाट भारत जाने तथा भारतबाट नेपाल फर्किने हवाई यात्रुलाई समेत प्रभावित पार्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : ३३ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम