काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ ।
भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो ।
भेटका क्रममा के विषयमा कुराकानी भयो भन्नेबारे भने थप विवरण सार्वजनिक भएको छैन ।














प्रतिक्रिया