कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ । बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन् भने, महामन्त्री विश्वप्रकाश शर्मा पनि बैठकमा सहभागी हुन सानेपा गएका छन् । 

बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो । 

पुस १८ गतेको कार्यसम्पादन समितिले आगामी वैशाखमा १५ औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेको छ । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ४९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र