सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू) « Khabarhub

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो ।

पार्टी समायोजनका क्रममा दुईपक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका थिए ।

दुईपक्षबीच शासकीय स्वरूप  निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको छ ।

त्यस्तै गैरन्यायीक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ भने सहकारी पीडित समाधानसम्बन्धी विभिन्न बुँदामा सहमति भएको छ । 

सहमति पत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिबद्ध रहेको सहमति पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित