संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा « Khabarhub

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि महामन्त्री गगनकुमार थापा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका छन् ।

महाधिवेशनस्थलमा जम्मा भएका सयौँ महाधिवेशन प्रतिनिधिहरूको नाराबाजी चलिरहेका बेला गगन पुगेका हुन् ।

अहिले भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

गगन र विश्वले विशेष महाधिवेशनमा बहुमत अर्थात् ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित गराएका छन् ।

प्रतिनिधिले बहुमतको कदर गर, नेपाली जनता के भन्छ, गगन-विश्व ले भन्छ, निरंकुशता मान्दैनौँ जस्ता नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ११ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा