कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ « Khabarhub

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि पार्टीका महामन्त्री विशेष महाधिवेशनको बन्दसत्रमा पुगेका छन् ।

अहिले बन्दसत्रमा पुगेर महामन्त्री थापाले सम्बोधन गर्दै विशेष महाधिवेशन अब आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

‘विशेष महाधिवेशन २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक मागेर त्यसको आधारमा गर्नुभएको हो’, उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन् । 

बाहिर सकेसम्म समझदारी गर्ने कोसिस गरेपनि सफल नभएको उनले बताए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : २३ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश