कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता « Khabarhub

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि आएको बाढी पहिरोका कारण १८ जनाको मृत्यु  हुनुका साथै ३० भन्दा बढी बेपत्ता भएको जनाइएको छ । 

पूर्वी कङ्गोको उत्तर किवु प्रान्तको बुरुत्सी गाउँमा भारी वर्षा पछि  बाढी र पहिरो आएको स्थानीय अधिकारीहरूले बताएका छन् । मुख्य सहर गोमा र प्रान्तीय राजधानी वालिकाले बिचको मुख्य सडक सञ्जाल वर्षाका कारण क्षतिग्रस्त भएको जनाइएको छ । 

स्थानीय अधिकारीहरूले सरकारबाट सहयोगको अनुरोध गरेको तर गोमाको सडक बन्द हुँदा सरकारको सेवा प्रवाह प्रतिक्रियामा बाधा पुगेकाले प्रभावितहरूको खोजीमा बाधा पुगेको जनाएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : १९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित