कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ « Khabarhub

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई गहिरो चोट लागेको बताएका छन्।

कांग्रेस विभाजन भएपछि खबर हबसँग कुरा गर्दै उनले आफूलाई सहनै नसकिने चोट लागेको बताएका हुन् ।

‘सहनै नसक्ने गरी गहिरो चोट लागेको छ। केही बोल्न सक्ने र गर्नसक्ने अवस्थामा पनि छै’, सिटौलाले भने, ‘अन्तिमसम्म मिल्छ भन्ने प्रयत्नमा थियौँ तर मिलाउन सकिएन।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउने व्यक्तिले कांग्रेस मिलाउन सक्नुभएन नि भन्ने प्रश्नमा भने, ‘प्रयास गरिएको थियो तर सकिएन ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : ११ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको