राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने « Khabarhub

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने भएको छ । शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो एजेण्डा अघि सारेको हो ।

राप्रपाले घोषणापत्रमा सैन्य प्रविधि, उर्जा प्रविधि, दैनिक जीवनको एमआरआई यन्त्र, एलईडी बल्ब लगायत विभिन्न विधामा प्रयोग हुने रासायनिक तत्वको उत्पादन सम्भाव्यता खोजी गरिने उल्लेख गरेको छ ।

‘रेअर अर्थ जस्ता रणनीतिक वस्तु उत्पादनको सम्भावना खोजी गरिने । (सैन्य प्रविधि, उर्जा प्रविधि, दैनिक जीवनको एमआरआई यन्त्र, एलईडी बल्व लगायत विभिन्न विधामा प्रयोग हुने रासायनिक तत्वहरु)’ राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा धेरै पु¥याइने पनि दाबी गरेको छ । त्यस्तै, देशभित्रै बहुमुल्य धातुहरुको प्रशोधन कार्यमा निजी क्षेत्रसँग सहकार्य गरिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ३ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली