गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै « Khabarhub

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा पार्टीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ।

बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गर्ने तथा समानुपातिकतर्फबाट विजयी हुने उम्मेदवारहरूको नाम समूहअनुसार अन्तिम टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा निर्वाचन परिणाम, सङ्गठनात्मक अवस्था तथा आगामी राजनीतिक रणनीतिबारे पनि छलफल हुने छ। 

समानुपातिकतर्फको नामावली तय भएपछि औपचारिक रूपमा सार्वजनिक गरिने छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : २६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा