जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग « Khabarhub

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

शनिबार विज्ञप्तिमा जारी गर्दै मुभमेन्टले आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर नल्याए न्याय र दायित्व स्थापित गर्न नसकिने उल्लेख गरेको छ । संगठनले पारदर्शीता र उत्तरदायित्व सुनिश्चित नगरी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगर्ने अवस्था पूर्ण अस्वीकृत भएको बताएको छ ।

सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोज्नु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने मुभमेन्टको धारणा छ। मुभमेन्टले आइतबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि उपस्थित हुन अपील गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली