प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई « Khabarhub

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित नभए बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

२ सय ७५ सांसदले ३ करोड नेपाली जनताका मुद्दा उठाउने भएकाले ती कुरा सुन्न प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने उनले बताए ।

“प्रतिपक्ष र सत्तापक्ष दुवैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्छ । २७५ सांसदका कुरा सुन्नु भनेको हाम्रा व्यक्तिगत कुरा सुन्नु होइन, हामीले ३ करोड नेपाली जनताका कुरा राख्न खोजेका हौँ,” राईले भने, “प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति यस सदनमा अपरिहार्य छ । उहाँ उपस्थित हुनुभएन भने हामी सदन चल्न दिँदैनौँ ।”

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ११ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली