डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी (तस्बिरहरू) « Khabarhub

डोजर आतंकविरूद्ध माइतीघरमा खबरदारी (तस्बिरहरू)


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’को विरोध गर्दै बिहीबार माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।

कार्यक्रममा सहभागीहरूले सुकुम्बासी बस्तीहरूमा उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर चलाइएको आरोप लगाउँदै सरकारको कदमप्रति विरोध जनाएका थिए। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा विपन्न समुदायमाथि राज्यले दमनकारी नीति अपनाएको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै जबर्जस्ती बस्ती हटाउने कार्य तत्काल रोक्न, सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका थिए।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १ : ५९ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना