संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग « Khabarhub

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित त्रासदीपूर्ण पार्किङको विषय संसदमा उठेको छ । 

नेकपा एमालेका सांसद गणेश सिँह ठगुन्नाले मंगलबार प्रतिनिधिसभामा बोल्दै मिडिया र सार्वजनिक क्षेत्रमा सवारी साधान तेर्स्याएर मानसिक त्रास फैलाउने काम पञ्चायतकालिन मण्डलेतन्त्रले फैलाएको आतंकको रूपमा याद आएको बताए ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको संरक्षणमा जथाभावी पार्किङ गरिएको र न्यूरोड क्षेत्र अस्तव्यस्त बनाइएको भन्दै विरोध गरेका छन् ।

उनले पार्किङ गरिएका गाडीलाई ५ सय रुपैयाँको चिट काटेर छाडिएको भन्दै ती माथि १ लाख जरिवाना काट्ने र गाडी जफत गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ११ : २९ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई