मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड « Khabarhub

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, आर्थिक एवं सामाजिक विकास, विपत्तिका बेला साझेदारी तथा छरिएका कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका निम्ति जस्तोसुकै बलिदान गर्न पार्टीका नेता तथा कार्यकर्ता तत्पर हुनुपर्ने बताए ।

पार्टी सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार नहुने विचार व्यक्त गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ८ : ५४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल