काठमाडौं– भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको छ ।
छठ पूजाका लागि सजाइएको नारायणी किनारमा पूजासामग्री, केराका घरी, फलफूल र दीपले छुट्टै रौनक थपेको छ ।
श्रद्धा, आस्था र भक्ति भावका साथ भक्तजनहरू अस्ताउँदो सूर्यको उपासना गर्दै छठ पर्व मनाइरहेका छन्।
तस्बिरहरू- निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी






























प्रतिक्रिया