बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो « Khabarhub

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले भारतीय बक्स अफिसमा सन्नाटा भोगेको छ ।

प्रभासको प्रतीक्षित मानिएको यस फिल्मको व्यापार कमजोर देखिएको छ । प्रदर्शनको पहिलो शुक्रबार छोडेर यो फिल्मको अकुपेन्सी अपेक्षित बन्न सकेन ।

प्रदर्शनको दोस्रो दिन शुक्रबार यो फिल्मले ५३ करो भारु नेट कलेक्सन गरेको थियो ।

भारतीय बक्स अफिस ट्र्याकर साक्निल्कका अनुसार ‘द राजा साब’ले सुरुवात ७ प्रदर्शन दिनमा यसले १२४ करोड ६५ लाख भारु नेट कलेक्सन गरेको छ ।

जबकि यो फिल्मको लगानी नै तीन सय करोड भारु भन्दा बढी रहेको बताइएको थियो ।

यो फिल्मको व्यापार नै लगानीभन्दा कम रहेको छ । अर्थात्, यो फिल्मे लगानी उठाउने असम्भव जस्तै देखिन्छ ।

लगातार यो फिल्मको व्यापारमा गिरावट आइरहेको छ । बुधबार यो फिल्मले ५ करोड २५ लाख नेट कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : १६ बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा